दफा ३७
राजस्व प्रहरीको व्यवस्था
 यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले विभाग अन्तर्गत रहने गरी राजस्व प्रहरीको व्यवस्था गरी तोकिए बमोजिम सञ्चालन गर्न सक्नेछ ।